लन्डन ब्रिजमा आतंककारी हमला, ३ को मृत्यु, ३ गम्भीर घाइते

लन्डन । लन्डन ब्रिजमा गए राति आतंककारी आक्रमण भएको छ । आतंककारीले छुरा प्रहार गरेर दुईजनाको हत्या गरेको छ भने अन्य तीनजना गम्भीर घाइत भएका छन् । सन्दिग्धमाथि प्रहरीले गोली चलाउँदा आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणकारी २८ वर्षीया उस्मा खान भएको पहिचान भइसकेको छ । लन्डन ब्रिजमा यो घटना भएकै समयमा … Continue reading लन्डन ब्रिजमा आतंककारी हमला, ३ को मृत्यु, ३ गम्भीर घाइते